Our mission

VISION

“नेपालको आर्थिक तथा सामाजिक समुनन्तिका लागि उत्कृष्ठ भन्सार सेवा”।

उद्देश्य

सूचना प्रविधिका आधुनिक उपकरणहरुको प्रयोग मार्फत व्यापार सहजीकरण गर्दै, यथार्थपरक राजस्व संकलन गर्ने र आपूर्ति सृंखलाको अविच्छिन्नता एवं सामाजिक सुरक्षाको प्रत्याभूतिमा भन्सारको योगदान अभिबृद्धि गर्ने।